विरोधको नयाँ शैली भीमबहादुर रावलले अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो

नेकपा एमाले सांसदका भीमबहादुर रावलले विरोधको नयाँ शैली अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरे पनि पत्र नपठाएको भन्दै संसदको रोष्टम नछाडेपछि सदन नै स्थगित गर्नुपरेको हो । सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनी गरेको निर्णय अनुसारको पत्र अमेरिकालाई नपठाइएको … Continue reading विरोधको नयाँ शैली भीमबहादुर रावलले अपनाएपछि संसद बैठक नै स्थगित हुनपुग्यो