रस्साकस्सी महासचिवमा: वर्षमान र जनार्दन प्रबल दाबेदार, प्रचण्ड थप दबाबमा परे !

माओवादी भित्र पदाधिकारी चयनको विषय सकसपूर्ण बन्दै आएको छ । केन्द्रीय सदस्य चयनकै वेला देखि विवाद खेप्दै आएको पार्टी अहिले पोलिटो व्यूरो पनि विवादरहित बनाउन सकेको छैन । यहि अवस्था पदाधिकारी चयनमा पनि देखिने सम्भावना छ । विशेषतः महासचिवको विषयमा देखिएको सकसका कारण पदाधिकारी चयन पछि धकिलिदै आएकोछ । स्थानीय चुनावको समीक्षा र पदाधिकारी चयनको … Continue reading रस्साकस्सी महासचिवमा: वर्षमान र जनार्दन प्रबल दाबेदार, प्रचण्ड थप दबाबमा परे !