कायापलट नै गरेको बताउने एन्फा: खेलेरै जीविकोपार्जन सम्भव नदेखेपछि खेलाडी पलायन बढ्दो

नेपाली फुटवल क्यालेन्डर अनुसार चलेको भए यति बेला ट्रान्सफर मार्केट र प्रि-सिजनको समय हो । ए डिभिजन लिगका लागि कसरी आफ्नो टिम बलियो बनाउने भन्ने ध्याउन्नमा क्लबहरु हुन्थे । अखिल नेपाल फुटवल संघ एन्फा पनि अन्तर्राष्ट्रिय एक्सपोजर खोज्दै लिगलाई अझ व्यवसायिक बनाउने विषयमा केन्द्रीत हुने थियो । तर विडम्बना, अहिले एन्फा र क्लबहरु राष्ट्रिय टिमका … Continue reading कायापलट नै गरेको बताउने एन्फा: खेलेरै जीविकोपार्जन सम्भव नदेखेपछि खेलाडी पलायन बढ्दो