१४ बैशाख २०८१, शुक्रबार

‘ओइ नक्कली’ बोलको गीत सार्वजनिक

nakali

सो प्रेमको शब्द , संगित तथा स्वरमा रहेको ‘ओइ नक्कली’ बोलको गितको भिडियो सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा देवेश राईको म्युजिक एरेन्ज रहेको छ ।

भिडियोमा सो प्रेम, रेजिना राई, अमित थिङ, लोप्सान पाख्रिन, हिमाल बिश्वकर्मा र प्रभाश शर्माको अभिनय रहेको छ ।

त्यसैगरि भिडियोलाई कमल गुरुङको निर्देशन रहेको छ भने, जे शन क्षेत्री सोनाम हाङ्गको छायाँकन, सम्पादन तथा कलरिङ र अमित थिङको नुत्य निर्देशन रहेको छ ।

गीत सो प्रेम च्यानल बाट सार्वजनिक गरिएको छ।

    सम्बन्धित समाचार...