१५ चैत्र २०८०, बिहीबार

निर्देशक अनिल झालाई कालोमोसो दले

janak education material

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले आज जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई कालोमोसो दलेको छन् ।

पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए ।

देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका विद्यार्थीहरुले झा माथि आरोप लगाएका छन् ।