२० बैशाख २०८१, बिहीबार

रानी र बलको सांगीतिक ‘म डुब्दै गएँ’

Capture

गायिका रानी शाक्य र गायक बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘म डुब्दै गएँ’ सार्वजनिक भएको छ ।

गीतमा हरि उप्रेतीको शब्द, विकास चौधरीको संगीत र एरेञ्ज छ । गीतमा गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ छ ।
भिडियोमा आकाश श्रेष्ठ, गीता ढुंगाना र बालकृष्ण निरौला फिचर्ड छन् ।
सु

निल श्रेष्ठ प्रोडक्सन मेनेजर रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, माधव बेलबासीको सम्पादन र कलर तथा प्रहिल कार्कीको निर्देशन छ ।

भिडियो गायिका रानीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    सम्बन्धित समाचार...