७ बैशाख २०८१, शुक्रबार

(प्रतिवेदनसहित) मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको एकीकृत समाजवादीको निष्कर्ष

madhav 2

सत्तारुढ नेकपा एकीकृत समाजवादीले मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको निष्कर्ष निकालेको छ । 

काठमाडौंमा मंगलवार सम्पन्न दुई दिने केन्द्रीय परिषद्को प्रथम बैठकमा प्रस्तुत ‘राजनीतिक तथा सांगठनिक प्रतिवेदन’मा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढेर गएको उल्लेख छ। 

प्रतिवेदनमा मुलुकमा बाह्य शक्तिहरूको चलखेल बढ्दा राजनीतिक क्षेत्र अनिश्चययात्मक परिस्थितिबाट गुज्रिरहेको उल्लेख छ। 

एकीकृत समाजवादीले मुलुकको आर्थिक  सूचकांकहरु नकारात्मक र निराशाजनक रहेको र अवस्था झनझन खस्किँदै गएको जनाएको छ । 

‘चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विदेशी मुद्राको संचिति घट्दै गएको र सरकारको पुँजीगत खर्च लक्ष्यभन्दा ज्यादै न्यून रहेको एकीकृत समाजवादीले जनाएको छ । 

महँगी आकाशिदा सर्वसाधारण जनता आक्रान्त भएको भन्दै एकीकृत समाजवादीले चिन्ता व्यक्त गरेको छ । 

1209386591
1209413252
1209451783
1209497574
1209525875
1209574356
1210013607
1210056578
1210095769
12101385210
12101746411
12102166612
12102417813
12102863014
12103182915
12103514916
12103884117
12104273718
12104661119
12105167620
12105531321
12105868022
12110188123
12110520324
12111095125
12111420926
12112033227
12112537028
12112918229
12113378730
12113716031
12114124532
12114653933
12115049434