किन आउँदैछ स्वतन्त्रको उभार ? अब नेपालमा स्वतन्त्रको उभार आएको हो त ?

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका केही महत्वपूर्ण पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु विजयी भए । देशको राजधानी रहेको काठमाडौँ महानगरपालिका, पूर्वको धरान उपमहानगरपालिका र पश्चिमको धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारले प्रमुख पदमा बाजी मारे । त्यसपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी चलिरहँदा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या दिनदिनै बढिरहेको छ । यसले अब नेपालमा स्वतन्त्रको उभार … Continue reading किन आउँदैछ स्वतन्त्रको उभार ? अब नेपालमा स्वतन्त्रको उभार आएको हो त ?