लहर स्वतन्त्रको : स्वतन्त्रको सञ्जालदेखि पार्टी नै स्वतन्त्रसम्म

स्थानीय तह निर्वाचनमा स्वतन्त्र उमेदवारले केही स्थानमा जितेपछि अहिले स्वतन्त्र उमेदवारी घोषणाको लहर नै चलेको छ । संघीय र प्रदेश निर्वाचनको मिति तय नहुँदै स्वतन्त्र उमेदवारहरु भने सञ्जाल बनाएरै सक्रिय हुन थालेका छन् । त्यति मात्र होइन, स्वतन्त्र नाम राखेर पार्टी नै दर्तासम्मको प्रक्रिया अघि बढाइएको छ । काठमाडौं महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका लगायतका … Continue reading लहर स्वतन्त्रको : स्वतन्त्रको सञ्जालदेखि पार्टी नै स्वतन्त्रसम्म