चार महिनादेखि किन अलपत्र चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग ?

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध दर्ता भएको महाअभियोग चार महिनादेखि अलपत्र छ। राणाविरुद्ध लागेको व्यथितिको आरोप र कानून व्यवसायीले गरेको लामो समयको आन्दोलनको जगमा ल्याइएको भनिएको महाअभियोग रहस्यमय ढंगबाट थन्किएर बसेको छ । यो प्रस्ताव किन दलहरुको प्राथमिकतामा परिरहेको छैन त ? सत्तारूढ तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गत फागुन १ … Continue reading चार महिनादेखि किन अलपत्र चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग ?