८ बैशाख २०८१, शनिबार

गोला प्रथाबाट भीम रावलको वडामा एमाले उम्मेदवार हारे

bhim rawal
फाइल फोटो

नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । 

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।