२१ बैशाख २०८१, शुक्रबार

मुख्य समाचार आजका

nepal ghatana banner social big
  • दुई तिहाईभन्दा बढी पालिकाको मतगणना सकियो / २ सय २२ स्थान जितेको कांग्रेस जारी गणनामा पनि अगाडि / एमाले १ सय ४४ र माओवादी केन्द्र ९६ स्थानमा विजयी ।
  • नवनिर्वाचित जनप्रतिनिधिसामु जितको उत्साहसँगै चुनौतिका चाङ / मतदाता भन्छन् – स्वास्थ्य, शिक्षा र रोजगारीसहित सुशासन मुख्य प्राथमिकता ।
  • नयाँ बजेटका सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल सुरु / कृषि र पूर्वाधार विकासमा सरकारको जोड / निम्नवर्गलाई समेट्न नसकेको प्रतिपक्षीको आरोप ।
  • सैन्य गठबन्धन नेटोमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदन / प्रस्ताव पारित भए युरोपको सुरक्षा संरचनामा महत्वपूर्ण परिवर्तन ।
  • नेपाल टी – ट्वेन्टी लिगको पहिलो संस्करण असोज ८ गतेदेखि / ६ टिम सहभागि हुने / पहिलो श्रेणीका खेलाडीको न्यूनतम् मूल्य १५ लाख ।

    सम्बन्धित समाचार...