२३ बैशाख २०८१, आईतवार

भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

Bharatpur Mayour

भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ ।

हालसम्म मेयरमा ३०० मत बदर भएको हो । उनका अनुसार उपमेयरमा २२४ मत बदर भएको जानकारी गराइएको छ ।

मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।

    सम्बन्धित समाचार...