२२ असार २०८२, आईतवार

अग्रता कायमै रेनुको भरतपुर महानगरमा

Bharatpur Mayour

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले अग्रता कायमै राखेको छ। सत्ता गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याएर अग्रता कायमै राखेकी छन्। उनले नेकपा एमालेका विजयी सुवेदीलाई पछि पारेकी हुन्। सुवेदीले १०६८ मत पाएका छन्।

यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत पाएका छन्। भरतपुर महानगरपालिकामा अहिलेसम्म ३१६८ मत गणना भएको छ।