२९ बैशाख २०८१, शनिबार

म्याग्दीमा मोटरसाइकल दुर्घटना, एक जनाको निधन

Accident

म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको निधन भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।

    सम्बन्धित समाचार...