१८ बैशाख २०८१, मंगलवार

(फोटोफिचर) रोल्पा पुगेर प्रचण्डले भने: निर्वाचनमा एक्लै जान पनि तयार छौं

prachanda 6

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

Avatar
Prachanda 13
Avatar
Avatar
Avatar
p6
p3
Avatar
Avatar
Avatar
Avatar
Avatar
Avatar

    सम्बन्धित समाचार...