१८ बैशाख २०८१, मंगलवार

निजामती सेवाका ८५ जना सहसचिवको सरुवा (को कहाँ सूचीसहित)

samanne prasasan e1631013927178

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रधानमन्त्री तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट मङ्गलवार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरिएको हो ।

https://drive.google.com/file/d/13TDSeFXNqwB82xQ63Sh0STV7YxAbCiIl/view

    सम्बन्धित समाचार...