प्रदेश २ प्रमुख राजेश झा पद मुक्त हुनु भएको छ ।
त्यस्तै हरिशंकर मिश्र नयाँ प्रदेश प्रमुख नियुक्त हुनु भएको छ । मन्त्रिपरिषद्को शिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ