
फाइल फोटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको आपत्ती गरेका छन् ।
विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताएका हुन् ।
दाहालले सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको बताए । उनले अर्को ठूलो खेल चलिरहेको गन्ध आएको र संसद पुनर्स्थापना भइहाले पनि (पुनर्स्थापना) नहुनु भन्दा रद्दी हुनसक्ने दाबी गरे ।