
अमेरिकाले गत महिना हवाइ अड्डामा सामुहिक गोली हानाहानमा संलग्न भएको भन्दै साउदी सेनाका २१ जनालाई कारवाही गरेको छ ।
२१ वर्ष पुरानो साउदी एयरफोर्सका लेफ्टिनेन्टलाई सहयोग पुर्याएको ती सैनिक अधिकारीहरुलाई अभियोग भने लगाइएको छैन ।
तर अमेरिकी महान्यायाधीवक्ता विलियम बारले बालबालिकाहरुमाथि अभद्र व्यवहार गरेको आरोप लगाएका छन् ।
गत डिसेम्बरमा भएको हमलामा तीन बालक मारिएका थिए । घटनामा आठ जना घाइते भएका थिए ।
उक्त हमलामलगत्तै अमेरिकाले साउदी सेनाका लागि प्रशिक्षण रोकेको थियो । – एजेन्सी