
भारतीय जनता पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री शुष्मा स्वराजको भारतको राजधानी नयाँ दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। । मुटुमा समस्या देखिएपछि उनलाई नयाँ दिल्लीको एम्स अस्पतालमा ९ बजेर ५० मिनेट जाँदा ल्याइएको थियो। उनको उपचारकै क्रममा अस्पतालमै निधन भएको हो।
अस्पताल जानु तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा उनले ट्विट गरेकी थिइन्।
प्रधान मंत्री जी – आपका हार्दिक अभिनन्दन. मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी. @narendramodi ji – Thank you Prime Minister. Thank you very much. I was waiting to see this day in my lifetime.
— Sushma Swaraj (@SushmaSwaraj) August 6, 2019
सन २०१६ मा किड्नी ट्रान्स्प्लान्ट गरेपछी उनी खराब स्वास्थ्यको कारण मन्त्री भैइनन् ।
A glorious chapter in Indian politics comes to an end. India grieves the demise of a remarkable leader who devoted her life to public service and bettering lives of the poor. Sushma Swaraj Ji was one of her kind, who was a source of inspiration for crores of people.
— Narendra Modi (@narendramodi) August 6, 2019