सिनामंगलमा दुई माइक्रोबस ठोक्किदा १५ भन्दा बढी घाइते
सिनामंगलमा सूचना विभाग अगाडि दुई माइक्रो ठोक्किँदा भएकाे दुर्घटनामा १५ जना भन्दा बढी घाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
घाइतेहरुको काठमाडौँ मेडिकल कलेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।