काठमाण्डौ उपत्यकामा शनिबार अपरान्ह ४:१२ बजे आस पास मा भूकम्प को झड्का महसुस भएको छ । झरि परिरहेको बेला आएको भूकम्पका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्किएका छन ।
भूकम्प को बारे बिस्तृत विवरण आउन बाकी छ ।