२३ बैशाख २०८१, आईतवार

झण्डै १२ सय मतले पछाडि शंकर पोखरेल दाङ–२ मा

rekha pokhrel

दाङ–२ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलसँगको अग्रता १२ सय नजिक पुर्‍याएकी छन् ।

१० हजार ९५३ मत गणना हुँदा शर्माले चार हजार ७१५ मत पाएकी छन् भने पोखरेलले तीन हजार ५५७ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले एक हजार ५८० मत पाएका छन् ।