१३ बैशाख २०८१, बिहीबार

टिकट वितरण सम्बन्धी विवादमा मेयरका दाबेदार पाण्डे कुटिए

279070095 10226569713251974 1168006882216593510 n

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरण सम्बन्धी विवादमा नेपाली कांग्रेसबाट मेयरका दाबेदार रोशन पाण्डे कुटिएका छन् । कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले उनीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ ।