१४ बैशाख २०८१, शुक्रबार

दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते

bharatpur

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।

das

    सम्बन्धित समाचार...