७ बैशाख २०८१, शुक्रबार

चलचित्र ‘लभ डायरिज’ युट्युवमा सार्वजनिक,

love diaries 1

चलचित्र ‘लभ डायरिज’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशनमा बनेको यस फिल्म बिहीबार युट्युवमा सार्वजनिक भएको हो । यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको छ ।

लकडाउनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको फिल्म लभ डायरिज लाई युट्युवमा मनपराइएको छ । यस फिल्म प्रेमकथामा आधारित रहेको यस फिल्ममालाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।