२३ बैशाख २०८१, आईतवार

पूर्व सचिव भीम उपाध्यायलाई साइबर क्राइम मुद्दा

bhim upaadhyay

पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सन्जाल फेसबुक र ट्विटरमा सरकारलाई जथाभावी गाली गरेको आरोपमा पक्राउ गरिएको छ । साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले उनलाई ललितपुरबाट पक्राउ गरेको हो।

केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो। बुधबार साँझ निवासबाट प्रहरीको केन्द्रीय साइबर ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो।

घर फोड कथा: एउटा गाउको मुखियाले नियम बनाएछन्, घरको ४०% को सहमति भयो भने घर फुटाउन पाउने । यो सुनेर परिवारका…

Bhim Upadhyaya ಅವರಿಂದ ಈ ದಿನದಂದು ಪೋಸ್ಟ್ ಮಾಡಲಾಗಿದೆ ಮಂಗಳವಾರ, ಏಪ್ರಿಲ್ 21, 2020

उनलाई सोह्रखुट्टेको प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

    सम्बन्धित समाचार...