८ बैशाख २०८१, शनिबार

दोस्रोपटक राष्ट्रपतिबाट रेलवे अध्यादेश जारी

president bidhya devi bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । उनले दोस्रोपटक अध्यादेश जारी गरेकी हुन् । 

नेपालको संविधानको धारा ११४ उपधारा (१) बमोजिम सरकारको सिफारिसमा अध्यादेश जारी भएको हो । मंगलबार राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

रेलवे अध्यादेश जारी गरेसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । 

133814828111