१६ चैत्र २०८०, शुक्रबार

ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा १३३ यात्रु सवार जेट विमान दुर्घटनाग्रस्त

china air

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो ।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १स् १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३स् ०७ मा अवतरण हुने तालिका थियो ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।