१३ बैशाख २०८१, बिहीबार

दुई सय २४ जनामा कोरोना संक्रमण पुष्टि

corona hotwater

देशभर आज २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

corona 11 25

१० हजार ९२ नमूनाको परिक्षण गर्दा २ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज २ सय ५१ जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९६ हजार ८९ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।