१३ बैशाख २०८१, बिहीबार

भूमिका श्रेष्ठलाई सन् २०२२ को सहासिक महिला पुरस्कार

bhumika shrestha

अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।

नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु-याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।

सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाउनु भएको थियो ।

    सम्बन्धित समाचार...