१६ चैत्र २०८०, शुक्रबार

अञ्जली र युवराजको ‘छुटे पछी त छुट्यो छुट्यो’

anjali

‘छुटे पछी त छुट्यो छुट्यो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवराज चौलागाईं र अनुष्का पाठकको स्वरमा रहेको नयाँ नेपाली गीतमा दिपिका रिमाल थापाको शब्द रहेको छ भने गायक चौलागाईंकै संगीत रहेको छ ।

भुषण दाहालले निर्देशन गरेको भिडियोमा अञ्जली अधिकारी र युवराज चौलागाईंको अभिनय रहेको छ ।

कुमार कटुवालको छायाकंन रहेको भिडियोको सम्पादक पदम तिमिल्सिनाले गरेका हुन् ।

    सम्बन्धित समाचार...