७ बैशाख २०८१, शुक्रबार

(विज्ञप्ति सहित) प्रतिलिटर पाँच रुपियाँ बृद्धि पेट्रोल, डिजेल र मटितेलमा

petrol

नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । त्यसै गरी खान पकाउने ग्यासको मूल्यभने यथावत राखिएको निगमद्वारा जरी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ मूल्य सूचि अनुसार पेट्राेलकाे प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएकाे छ भने डिजेल र मटितेलकाे मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएकाे छ ।

npc