(फोटो फिचर) महाशिवरात्रिमा बर्षा सिवाकोटीको शिव अवतार
प्रकाशित : १७ फाल्गुन २०७८, मंगलवार ०९:५६
पढ्न लाग्ने समय : मिनेट
शिवरात्रिमा अभिनेत्री बर्षा सिवाकोटीले शिव रुप धारण गरेकी छिन् । बर्षले सामाजिक सञ्जाल फेसबुक्कमा महाशिवरात्रीको शुभकामना दिदै तीनवटा तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक गरेका तस्बिरमा उनलाई भगवान शिव अवतार गरेको देख्न सकिन्छ ।