११ जेष्ठ २०७९, बुधबार

(फोटो फिचर) महाशिवरात्रिमा बर्षा सिवाकोटीको शिव अवतार

bar

शिवरात्रिमा अभिनेत्री बर्षा सिवाकोटीले शिव रुप धारण गरेकी छिन् । बर्षले सामाजिक सञ्जाल फेसबुक्कमा महाशिवरात्रीको शुभकामना दिदै तीनवटा तस्बिर सार्वजनिक गरेकी छन् ।

सार्वजनिक गरेका तस्बिरमा उनलाई भगवान शिव अवतार गरेको देख्न सकिन्छ ।

barsha 2
barsha 1
barsha