१६ चैत्र २०८०, शुक्रबार

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा फागुनदेखि हुने (परीक्षा तालिका सहित)

tribhuvan university 1

कोभिड महामारीका कारण रोकिएका परिक्षा संचालन सम्बन्धि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरि जानकारी गराएको छ । रोकिएका परिक्षा अब संचालन हुने भएका छन् । त्रिभुवन विश्वविद्याल अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुले बुधवार सूचना निकालेर यसवारे जानकारी दिएको हो । काभिड सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो ।

कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित गरेको थियो । त्रिविले परीक्षा तालिकासमेत निकालिसकेको छ ।

sct 1
2