६ बैशाख २०८१, बिहीबार

‘म यस्तो गीत गाउँछु २’ प्रदर्शन मिति अनिश्चितकालको लागि स्थगित

251838649 3082867418601315 1480044645138542043 n

यही माघ १९ गते प्रदर्शन हुने भनिएको नेपाली फिल्म ‘म यस्तो गीत गाउँछुको प्रदर्शन मिति अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १९ लाई प्रर्दशन मिति तोकेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ कोरोना भाइरसको जोखिमका कारण फिल्मको पुनः प्रदर्शन स्थगित गरिएको हो ।

निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाएका छन् । दर्शन थापाले निर्देशन गरेको यो फिल्ममा पल शाह र पूजा शर्माको शीर्ष भूमिका रहेको छ ।

272192419 4760920917301651 858759182908374881 n