१३ बैशाख २०८१, बिहीबार

(सूचना) राष्ट्रियसभा बैठक अनिश्चित समयको लागि स्थगित

house

राष्ट्रयसभाको बैठक स्थगित गरिएको छ । भोलि सोमबार ३ गते बस्न बोलाइएको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ । संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो ।

संघीय संसदले जारी गरेको सूचनामा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।

270302315 602255167515989 4768627239738711847 n