६ बैशाख २०८१, बिहीबार

अनिश्चित मन्त्रिपरिषद बैठक

PM Resident Baluwatar

मन्त्रिपरिषदको नियमित बैठक प्रभावित भएको छ ।

मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको हो । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

भान्से र अंगरक्षक सदस्यमा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा समेत कन्ट्रयाक ट्रेसिङमा पर्नुभएको छ । हुनुहुन्छ । उहाँको आज पीसीआर गर्न लागेको सचिवालयले जनाएको छ ।