१४ बैशाख २०८१, शुक्रबार

‘फाई फुई आलाउ’ तामाङ सेलो सार्वजनिक

Screenshot 20220101 125915 YouTube 696x311 1

तामाङ सेलो ‘फाईफुई आलाउ’ सार्वजनिक भएको छ ।

संगितको बजार दिन प्रति दिन तामाङ सेलो गीत फराकिलो बन्दै गइरहेको छ । सेलोको धुन सुन्ने वितिकै जुनसुकै समुदाय किन नहोस् नाचुँ नाचुँ लागि हाल्छ । यस्तैमा मीठो धुन सहित नाचुँ नाचुँ लाग्ने नयाँ सेलो कोसेली “फाईफुई आलाउले” लिएर संगितकार प्रयास दोङ आएका छन् ।

प्रेम गोले र पार्वती तामाङ भिडियोमा फिचर्ड छन् ।

गीतमा प्रज्वल दोङको शब्द, प्रयास तामाङको संगित रहेको छ । प्रयास दोङ र जितु लोप्चनको स्वरमा रहेको गितको एरेन्ज सानुबाबु घिसिङले गेरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका छन् ।

भिडियोमा भाइन भिमफेदीका मिथुन लामा र बिसन दोङको निर्देशन रहेको छ भने जिग्मे मिडियाका त्रिलोक लामाले छायांकन तथा सम्पादन गरेका छन् ।

    सम्बन्धित समाचार...