१५ चैत्र २०८०, बिहीबार

एमाले लुम्बिनी प्रदेश अधिवेशन माघ ८ गते नेपालगन्जमा हुने

uml logo1628521956

सोमबार दाङको बाह्रकुनेमा सम्पन्न एमाले प्रदेश संगठन कमिटीको बैठकले लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भनिएको छ।

अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन हुने र त्यस्को एकतिहाइ महिला अनिवार्य गर्नुपर्ने विधानमा व्यवस्था छ।

अधिवेशनका लागि एमाले लुम्बिनी कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । जसअनुसार प्रदेश निर्वाचन क्षेत्रबाट २ सय जना संगठित सदस्य बराबर १ प्रतिनिधि चुनिने कमिटीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।