१३ बैशाख २०८१, बिहीबार

यी हुन् सबैभन्दा बढी मत पाउने कांग्रेस खुला केन्द्रीय सदस्यतर्फको ३५ उम्मेदवार

vot count1 1639806488 63

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी मतको गणना आज बिहान पुनः शुरु हुँदैछ ।

बाँकी मतको गणना आज विहान ९ बजेदेखि गर्ने केन्द्रीय निर्वाचन कमिटीले जनाएको छ । शनिवार रातिसम्म २३९३ मत गणना गरिएको छ ।

आधाभन्दा बढी मतगणनाको परिणामअनुसार शशांक कोइरालाले सबैभन्दा बढी मत प्राप्त गर्नुभएको छ । त्यसैगरी दोस्रो स्थानमा एनपी साउद रहनुभएको छ ।

एक हजार मत कटाउने नेताहरु:

१) डा शशांक कोइराला :- १९७१

२) एनपी साउद :- १५३८

३) बाल कृष्ण खाँण :- १५०७

४) रमेश लेखक :- १४५१

५) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

६) उदय सम्शेर राणा :- १४४५

७) रामहरी खतिवडा :- १३९५

८) अर्जुननरसिंह केसी :- १३८३

९) गोपाल मान श्रेष्ठ :- १३२३

१०) जिप छिरिङ लामा :- १३१२

११) जितजंग बस्नेत :- १२८३

१२) नैन सिंह महर :- १२८२

१३) डा रामशरण महत :- १२८१

१४) सुनिल बहादुर थापा :- १२४६

१५) बल बहादुर केसी :- १२३३

१६) दिलेन्द्र प्रसाद बडु :- १२३१

१७) मोहन बहादुर बस्नेत :- १२०२

१८) दिपक गिरि :- ११७४

१९) सुरेन्द्र राज पाण्डे :- ११५१

२०) कुन्दन राज काफ्ले :- ११४३

२१) सन्जय कुमार गौतम :- १००१

९ सय कटाउने:

२२) प्राडा गोविन्दराज पोखरेल :- ९६२

२३) राजीव ढुंगाना :- ९३५

२४) डा. गोपाल दहित :- ९३१

२५) कृष्णकिशोर घिमिरे :- ९२९

२६) दिनेश कोइराला :- ९२५

२७) बिरेन्द्र कुमार कनौडिया :- ९१९

२८) इ मोहन आचार्य :- ९१३

२९) अजयबाबु सिवाकोटी :- ९०९

३०) मदन बहादुर अमात्य :- ९०८

आठ सय कटाउने:

३१) उमेश जंग रायमाझी :- ८९१

३२) गणेश लामा :- ८८८

३३) मंगल प्रसाद थारु :- ८७१

३४) मनोज मणि अचार्य :- ८५४

३५) केदार कार्की :- ८१९

३६) यज्ञ बहादुर थापा :- ८०७