१३ बैशाख २०८१, बिहीबार

अपडेट: डिना उपाध्याय, भीष्मराज आङदेम्बे र जीवन परियार निर्वाचित

61bb70ac3b2fa Untitled 1

नेपाली काँग्रेसको सहमहामन्त्री पदमा तीन जना निर्वाचित हुनुभएको छ । पार्टी कार्यालय सानेपामा बिहीबार सकिएको सहमहामन्त्रीको मतगणनामा महिलातर्फ डिना उपाध्याय, आदवासी जनजातितर्फ भीष्मराज आङ्दाम्बे र समावेशी दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता एगराज पोखरेलले जानकारी दिनुभयो ।