८ बैशाख २०८१, शनिबार

आठ जना एसएसपीमा बढुवा सिफारिस

Nepal police

नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

q