१५ चैत्र २०८०, बिहीबार

अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किए शाहरुख खानका छोरा आर्यन

aryan khan bail 1200 1

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अन्ततः २७ दिनपछि जेलबाट बाहिर निस्किएका छन् ।

क्रुज ड्रग्स केसमा जेल पुगेका आर्यन खान आर्थर रोडबाट निस्किएका छन् ।

आर्यन खानलाई लिन शाहरुख खानका बडीगार्ड रवि पुगेका थिए जसले आर्यनलाई लिएर जेलबाट बाहिर निस्किसकेका छन् ।