१२ बैशाख २०८१, बुधबार

स्वीकृती दियो मन्त्रिपरिषद्ले प्रधानसेनापतिको भारत भ्रमण

army rathi pravuram sharma 1

सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण स्वीकृत गरेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।