
फाइल फोटो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क सुकुटेतिर लागेका छन् ।
प्रचण्ड आफुलाई तनाव हुँदा रिफ्रेस हुन कहिले सुकुटे, कहिले हातिवन जाने गरेका थिए ।
यसपटक भने प्रचण्ड एमाले नेतृत्वको बागमती प्रदेश सरकार ढालेको खुशियाली मनाउन सुकुटे गएका हुन् ।