१२ बैशाख २०८१, बुधबार

कात्तिक १० गतेसम्म बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

bagmati province

बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बैठक कात्तिक १० गतेसम्म स्थगित भएको हो ।

बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन् ।

    सम्बन्धित समाचार...