१२ बैशाख २०८१, बुधबार

रुसले बोलायो महत्वपूर्ण बैठक अफगानिस्तानबारे छलफल गर्न

rus taliban

रुसले अफगानिस्तानबारे आज एक महत्वपूर्ण बैठक बोलाएको छ ।

मस्को फर्म्याट नाम दिइएको वार्ताका लागि तालिबान, अमेरिका, चीन, भारत, इरान र पाकिस्तानसहित १० देशलाई निमन्त्रणा पठाइएको छ ।

अफगानिस्तानको शासन सत्ता तालिबानले लिएसँगै रुसले पहिलो पटक यसप्रकारको बैठकको आयोजना गरेको हो ।

बैठकमा अमेरिका भने सहभागी नहुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    सम्बन्धित समाचार...