७ बैशाख २०८१, शुक्रबार

(फोटो फिचर) वर्षाले पानी भरिदा विराटनगर विमानस्थल अवरुद्ध, उडान प्रभावित

brt aiport 4 20102021043330 65

सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ ।

वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । धावनमार्गमा समेत डेढफिटसम्म पानी जमेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलको टर्मिनल भवनमा पनि पानी जमेको छ।

विमानस्थलको सेवा अवरुद्ध भएपछि उडान पनि प्रभावित भएको छ । वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध भएकाले आफूहरुको विराटनगर उडान आज प्रभावित हुने बुद्ध एयरले जनाएको छ ।

121144844 7efaaedf 1836 4f10 94b2 3ff214e5de55
biratnagar1634700419
Biratnagar Airport flood1634701230
biratnagar PBHSGbwOEH
biratnagar airport 1
biratnagar airport
biratnagar bimansthal
brt aiport 4 20102021043330 65
brt airport 20102021045848

    सम्बन्धित समाचार...